काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसद ढाका कुमार श्रेष्ठमाथि अनुसन्धान थालेको छ। अख्तियारले सार्वजनिक भएको उक्त अडियोको आधारमा सांसद श्रेष्ठमाथि अनुसन्धान थालेको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।