काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता बहादुर सिंह साउद नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवदुर्गा गाउँपालिका–४ सिरोडमा आयोजित कार्यक्रममा साउदलाई कांग्रेसमा स्वागत गरिएको हो। कार्यक्रममा डडेलधुरा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महर, प्रतिनिधिसभा समानुपातिक उम्मेदवार हरिना कामी तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री गोविन्द बोहरालगायत नेताहरूले खादा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।