जसपा अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका बेला ७ सांसदद्वारा पार्टी परित्याग

काठमाडौं । जनता समाजवादी पार्टीविभाजनकाे संघारमा पुगेकाे छ। सात सांसदसहित जसपा अलग हुने निर्णय गरेकाे जसपाका एक सांसदले नयाँ पत्रिकालाई जानकारी दिए। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेका बेला पार्टी विभाजनकाे निर्णय भएकाे हाे। सांसद प्रदीप यादव, अशाेक राई, सुशीला श्रेष्ठ, वीरेन्द्र महताे, नवलकिशाेर साह सुडी, नवनियुक्त समानुपातिक

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com