बागलुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन कांग्रेससँग सहकार्य गरेको बताएका छन् । उनले राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस नेता रामचन्द्र पौडेललाई मतदान गर्ने बताए । राजमोको सातौं जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले संसद् विघटनविरुद्ध उत्रेका शक्तिहरु एक भएको पनि बताए
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।