काठमाडौँ । बुद्ध एयरले बिचक्राफ्ट बिक्रि गरेको छ । बुद्धले पहिलो व्यावसायिक उडान थालेको बिचक्राफ्ट बिक्री गरेको हो । बुद्धले बिचक्राफ्ट ‘बी १९०० डी’ जहाजबाट १९९७ अक्टोबर ११ मा व्यावसायिक उडान सुरु गरेको थियो । उडान सुरु गरेको २५ वर्षपछि कम्पनीले जहाज बिक्री गरेको हो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।