केहीले पार्टी छोड्दैमा एमाले कमजोर हुँदैन : हर्कबोल राई

काठमाडाैं । नेकपा (एमाले) ओखलढुङ्गाका नेता तथा संविधानसभा सदस्य हर्कबोल राईले केही व्यक्तिले पार्टी छोड्दैमा एमाले कमजोर नहुने स्पष्ट पारेका छन्। बहुदलीय लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई आफूलाई मन परेको पार्टी रोज्ने अधिकार भए पनि पार्टी छोडेपछि अतिरञ्जित हल्ला फैलाउनु गलत भएको उनले बताएका छन्। सामाजिक सञ्जाल

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com