तारा एअरकाे विमान दुर्घटनाका मृतकका शव परिवारलाई बुझाइयो

काठमाण्डाै – तारा एअरको विमान दुर्घटनामा मृत्युु भएकाकाे शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा परि मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।                           

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com