काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने पत्नीसहित भारत भ्रमणमा गएका छन् । आफ्नो निजी काम भएको जानकारी गराउँदै लामिछाने भारत गएको रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराले जानकारी दिए । उनी पत्नी निकिता पाैडेलसहित भारतको मुम्बई गएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।