काठमाडौं । राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । सो बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने एक नेताले जानकारी दिए । हिजो (शुक्रबार) बालुवाटारमा कांग्रेससहित ८ दलले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेपछि राप्रपा सरकार छोड्ने निश्कर्ष पुगेको हो । पुष १०
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।