काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य व्यवसायी दुर्गा प्रसाईँ र पूर्व युवराज पारस शाहबीच भेटघाट भएको छ। प्रसाईँले उक्त भेट अर्थपूर्ण रहेको बताएका छन्। शनिबार शाहसँग भेट भएको प्रसाईँले सामाजिक सञ्जालमार्फत बताएका हुन्। भेटमा दुबैबिच देशको पछिल्लो राजनीतिक तथा आर्थिक विषयमा कुराकानी भएको प्रसाईँले बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।