लिबियामा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । पूर्वी लिबियाको कुफ्रा क्षेत्रमा रहेको अल‑सर्रा एयर बेसनजिकै एक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा हेलिकोप्टरमा सवार सैनिक र स्वास्थ्यकर्मीहरूको मृत्यु भएको पुष्टि गरिएको छ। यस हेलिकोप्टरले मरुभूमिमा भएको सडक दुर्घटनामा घाइते सैनिकलाई मेडिकल इभाकुएशन (उद्धार) गर्ने क्रममा दुर्घटना भएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com