काठमाडौं । इटहरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेवेका अनुसार शनिबार इटहरीको मुख्य चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ०१–००४ क ३१८१ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा इटहरी–४ निवासी ४५ वर्षीय पूर्णप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।