मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२, नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुने व्यक्ति गोरखा नगरपालिका–१४ का ६० वर्षीय दलबहादुर थापा हुनुहुन्छ। प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो कि डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com