प्रधानमन्त्रीको रूपमा ओलीलाई अघि सार्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com