काठमाडौं । नेपाली कांग्रेसका देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू निर्वाचन आयोग पुगेका छन्। देउवा नेतृत्वको समूहले पार्टीको आधिकारिकता आफ्नै पक्षमा रहेको दाबी गर्दै आयोगमा पत्र र आवश्यक कागजात बुझाएको हो। खड्का हाल निर्वाचन आयोगका पदाधिकारीसँग छलफलमा छन् भने आयोग परिसरमा कार्यकर्ताको उल्लेख्य उपस्थिति
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।