काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। रास्वपाले समानुपातिक सूची बुझाउँदा आचार्यलाई खस आर्य समुदायतर्फ पहिलो नम्बरमा सिफारिस गरेको थियो। निर्वाचन आयोगले पुस २८ गतेलाई समानुपातिक सूचीबाट नाम फिर्ता लिनको लागि अन्तिम मिति तोकेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।