कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी

काठमाडौं । कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिष्ट (नेकपा)का महेन्द्रबहादुर शाही विजयी भएका छन्। शाहीले ११ हजार ३३० मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार नागेन्द्र शाहीले १० हजार २२२ मत प्राप्त गरेका छन्।    

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com