काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पैसा बाँडिरहेको अवस्थामा पक्राउ परेका धनुषा क्षेत्र नम्बर–४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरा हाजिर जमानीमा रिहा भएका छन्। मंगलबार पक्राउ परेका महरालाई धनुषा प्रहरीले बोलाएको बेलामा उपस्थित हुने शर्तमा हाजिर जमानीमा रिहा गरेको धनुषा एसपी रुगम कुँवरले रातोपाटीलाई जानकारी दिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।