मुस्ताङस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा आज सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सुरक्षाकर्मीले जमेको हिउँ पन्छाएका छन्।

 काठमाडौँ । मुस्ताङस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा आज सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सुरक्षाकर्मीले जमेको हिउँ पन्छाएका छन्। सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीको नेतृत्वमा गएको टोलीले मंगलबार राति परेको भारी हिमपातले मन्दिर परिसर र मुक्तिनाथ जाने सिँढीमा जमेको हिउँ सफा गरेको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com