काठमाडौं । उच्च अदालत पाटनले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित अन्य प्रतिवादीहरूलाई जिल्ला अदालत काठमाडौँले तोकेको ६० लाख धरौटीमा रिहा गर्ने आदेश सदर गरेको छ। यो प्रकरणमा जिल्ला अदालतले लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामालाई धरौटीमा छोड्ने आदेश दिइएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।