टोपबहादुरको बयान : ‘छोरा पक्राउ परेपछि मन बिग्रिएकाले सम्पर्कविहीन भएको हुँ’

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझीले छोरा पक्राउ परेपछि मन बिग्रिएकाले केही अवधि सम्पर्कविहीन भएको बयान प्रहरीलाई दिएका छन्। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो। त्यसपछि आफूलाई पनि पक्रेर

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com