काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कमिटी बैठक आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल हुने जनाइएको छ। विशेषगरी पार्टीका तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार चयन विषयमा बैठकमा छलफल केन्द्रित रहने बताइएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।