मिटरब्याज पीडितको आन्दोलनमा ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी

काठमाडौं । विभिन्न माग राखेर धर्ना बसिरहेका मिटरब्याजीहरुप्रति ऐक्यवद्धता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही आज मध्यान्न माइतीघर पुगे । तर, उनीहरुले त्यहाँ शाही धर्नास्थलमा पुग्दा धर्नामा बसेकाहरूमध्ये केहीले उनीविरुद्ध नाराबाजी र होहल्ला गरेका थिए । उनीहरूले शाहीलाई ‘राजावादी’ र ‘सामन्तवादी’ भन्दै विरोध गरे

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com