प्रधानमन्त्रीमा दाबी गर्न ओलीलाई लिएर ‘प्रचण्ड’ शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्रीको दाबी लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । १६६ सांसदको समर्थन लिएर उनी प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास पुगेका हुन् । प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, अन्य एमाले नेताहरू, माओवादीका नेताहरू, राष्ट्रिय स्वतन्त्र

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com