भरतपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड गरेका छन्। चितवन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठको गाडीमाथि मंगलबार बिहान ११ बजेतिर तोडफोड भएको थियो। विप्लवका कार्यकर्ताले राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार श्रेष्ठको गाडी आफूहरुले तोडफोड गरेको बताएका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।