रास्वपाको समानुपातिक सूचीमा चितवनबाट मात्रै २१ जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सूचीमा चितवन जिल्लाको उल्लेखनीय वर्चस्व देखिएको छ। सूचीअनुसार चितवनबाट सबैभन्दा धेरै २१ जना उम्मेदवार समावेश भएका छन्। चितवन रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रसमेत हो। चितवनपछि मोरङ जिल्लाबाट १५ जना उम्मेदवार समानुपातिक

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com