रामेछाप । झण्डै एक सातादेखि दैनिक चुनाबी गठबन्धन बारे बैठक बस्दै आएका रामेछापका चार दलहरु सहमतिमा नपुगी अन्तत गठबन्धन तोडेर आआफ्नै तरिकाले चुनाव लड्ने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँडमा कुरा नमिलेपछि गठबन्धन हुने सम्भावना टरेको हो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।