काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज (शनिबार) आयोजना गर्ने तय गरिएको पदयात्रा तथा अन्य कार्यक्रमहरू स्थगित गरिएको छ। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको निधनप्रति सम्मान प्रकट गर्दै पदयात्रासहितका सबै कार्यक्रम स्थगित गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।