काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच बुधबार एकता भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा दुवै दलका शीर्ष नेताहरूले एकता सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै राप्रपा र राप्रपा नेपाल एउटै पार्टीका रूपमा अघि बढ्ने सहमति भएको स्राेतले जनाएकाे छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।