काठमाडौं । भारतको कम्पनी पीटीसी इन्डियासँग गरिएको विद्युत् खरिद–बिक्री सम्झौतामा राष्ट्रलाई करोडौंको नोक्सानी पुर्याएको आरोप लगाउँदै ‘जेन–जी मुभमेन्ट’ले ऊर्जामन्त्री कुलमान घिसिङको बर्खास्तीको माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय साहद्वारा मंगलबार जारी विज्ञप्तिमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा गरिएको सम्झौताबाट करिब ४३ करोड रुपैयाँ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।