दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउ प्रकरणमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै प्रहरीलाई पक्राउको कानुनी आधारसहित उनलाई अदालत समक्ष पेस गर्न आदेश दिएको हो। प्रसाईंलाई प्रहरीले मंसिर १

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com