न्यायको अनुभूति हुनेगरी काम गर्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको भावना र अपेक्षाअनुसार काम गर्न सबै प्रशासनिक कर्मचारीलाई कडाइका साथ निर्देशन दिएका छन्। आइतबार गृह मन्त्रालयमा बसेको गृहसचिव एसएमटी बैठकमा बोल्दै मन्त्री अर्यालले वर्तमान सरकार चुनाव गराउने जिम्मेवारीमा रहेको भन्दै प्रत्येक कर्मचारीले सक्रिय रूपमा कतर्तव्य निर्वाह गर्नुपर्ने बताए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com