काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन्। महाधिवेशनसम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने तयारीमा रहेका थापालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्का तयार नभएपछि खड्काले बिहीबारको बैठक बहिष्कार गरेका हुन्। आजको बैठकअघि खड्का, थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले छलफल गरेका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।