काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । माओवादीसँग अलग भएको झण्डै डेढ दशकपछि संसदीय चुनावमा भाग लिने घोषणा गरेका विप्लवले आज काठमाडौंमा जनप्रदर्शन गर्न लागेका हुन् । त्यसको लागि आज दिउँसो १ बजे भृकुटीमण्डपमा जनसभाको आयोजना गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।