भट्टराईको सुझाव : ‘जेन जेड’ युवाले अब निर्वाचनमार्फत देशको नेतृत्व लिनुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालको राजनीतिक परिदृश्यमा नयाँ पुस्ता, विशेषगरी जेन जेड (Gen Z) युवाले अब निर्वाचनमार्फत देशको नेतृत्व सम्हाल्दै अघि बढ्नुपर्ने सुझाव दिएका छन् । उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन समयमै मतदाता सूचीमा नाम दर्ता गर्न सबै युवालाई आग्रह गरेका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com