काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी चासो झापा–५ निर्वाचन क्षेत्रमा केन्द्रित भएको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन शाह झापा–५ बाट उम्मेदवार बनेपछि यो क्षेत्र चर्चाको केन्द्रमा आएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।