लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू सफल हुँदैनन्: प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्ने शक्तिहरू कहिल्यै सफल नहुने दाबी गरेका छन्। शनिबार बिहान महाराजगन्जस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र देशको सुदृढीकरणका लागि सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com