काठमाडाैं । विद्यालय शिक्षा विधेयक आगामी निर्वाचनबाट बन्ने संसदमा मात्रै अघि बढ्ने भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विधेयक प्रतिनिधि सभामा विचाराधिन अवस्थामा छ। गत भदौं २६ गते पारित गर्ने तयारी भएपनि जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा नै विघटन हुन पुग्यो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।