अखिलकै उपाध्यक्ष श्रेष्ठले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । जेनजी प्रदर्शनमा भएको प्रहरी दमनको जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर देशभर १९ जनाको मृत्यु भएको छ भने करिब तीन सयजना घाइते भएका छन् । बढ्दो जनदबावका बीच लेखकले गृहमन्त्री पद त्यागेका हुन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com