काठमाडौं । अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई दिँदै लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा नेपालले संविधानको पालना गर्ने पारदर्शी सरकारप्रतिको आकांक्षा रहेको उल्लेख गर्दै आगामी निर्वाचनका तयारीमा लोकतान्त्रिक समाधान अनिवार्य हुने प्रष्ट पारेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।