काठमाडौं । जेन–जीसँग सम्बन्धित विषयमा स्पष्टीकरण दिन ‘हामी नेपाली’ समूहले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा एमाले निकट कार्यकर्ताको घुसपैठपछि तनाव सिर्जना भएको छ । रिपोर्टस क्लबमा भएको पत्रकार सम्मेलन सुरु भएको केहीबेरमै केही व्यक्तिहरू होहल्ला गर्दै प्रवेश गरेका थिए। आयोजकहरूले उनीहरूलाई बाहिर निकाल्ने प्रयास गरेपछि
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।