काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनकै परिणामस्वरूप आफू सरकारको नेतृत्वमा पुगेको स्पष्ट गरेकी छन्। आन्दोलनका क्रममा सिंहदरबार, बालुवाटार, उच्च अदालतदेखि प्रत्येक जिल्लाका वडा कार्यालयसम्म जलेर नष्ट हुनु देशका लागि ठूलो क्षति भएको उनको भनाइ छ। पदभार ग्रहणपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘भौतिक संरचना पुनः निर्माण
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।