काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग प्रशासन पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको बताएका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधार निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन–जेड आन्दोलनका मागअनुसार गठन हुने सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताए। अर्यालले मुलुकका अत्यावश्यक सेवा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।