काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन्। यसका लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया अघि बढाइएको परराष्ट्र स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल सेनाको विमानमार्फत काठमाडौंबाट बिहारको बोधगया प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री बनेको १४ महिनापछि
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।