काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकप्रियतावादी प्रवृत्तिले समाजलाई भड्काउँदै जनताका सपना चोर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले केही व्यक्तिहरू असन्तुष्टि र भ्रम फैलाएर समाजलाई अस्थिर बनाउने प्रयासमा लागेको बताए। उनले भने, “केही असन्तुष्टिहरूमा टेकेर, तथ्यलाई भ्रमको पर्दाले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।