प्रधानमन्त्रीको भारत भ्रमणका कारण सर्‍यो ‘पावर समिट’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्न लागेको “पावर समिट २०२५” को मिति परिवर्तन गरिएको छ । इप्पानले यसअघि २०८२ सालको असोज १ र २ गते सम्मेलन आयोजना गर्ने घोषणा गरेको थियो ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com