रास्वपा संसदीय दलको बैठक भैरहवामा जारी

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ। बैठक अघि रास्वपाका नेताहरूले सहकारी ठगी प्रकरणमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेका थिए। त्यसपछि उनीहरू भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटल रमादामा आयोजित संसदीय बैठकमा सहभागी भएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com