मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले विवादमा पार्नुपर्न विषय नै होइन: भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को पार्टी सदस्यता आधिकारिक रूपमा नवीकरण भइसकेको स्पष्ट पार्दै त्यस विषयमा अनावश्यक विवाद नझिक्न आग्रह गरेकी छन्। शुक्रबार काठमाडौंको बानेश्वरस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगत ४५ वर्षदेखि एमालेसँग राजनीतिक यात्रा अघि बढाउँदै आएको स्मरण गरिन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com