काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश सरकारलाई कायम राख्दै प्रदेश सभा भने खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाले पार्टीको स्पष्ट नीतिगत धारणा प्रस्तुत गर्दै भने, “हामी प्रदेश चाहन्छौं, तर प्रदेश सभा चाहँदैनौं।”
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।