काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकले असोज मसान्तसम्म सम्पन्न गर्नुपर्ने जिल्ला अधिवेशनहरूलाई प्राथमिकता दिँदै तीव्र गतिमा अघि बढाउने निर्णय समेत गरेको छ। यसैक्रममा,
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।